बालेनको प्रमुख सल्लाहकार बने कुमार बेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार (कुमार बेन) नियुक्त भएका छन् । भने, राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

कुमार र असीम बालेनका निकट सहयोगी हुन् । बालेनको चुनाव प्रचारप्रसारमा दुवैको भूमिका महत्त्वपूर्ण देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =