मुख्य समाचार
‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न...
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
काठमाडौँ । चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’...
रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको...
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
कैलाली । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु...
जेठ १३ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. जेठ १३, २०८३ । इ.सन् 27 May, 2026 । शक संवत्...
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...
पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोड्नुपर्छ: पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकका समस्या समाधानमा पर्यटन उद्योगले...
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी...
बजेट लेखन अन्तिम चरणमा
काठमाडौँ । सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई...
पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन: खुश्बु ओली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर...
केदार घिमिरेको स्पष्टीकरण- विशेष कामले अमेरिका, देशप्रति गद्दारी गरेको छैन
काठमाडौँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले आफू विशेष कामले अमेरिका आएको बताएका...
झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्सानी
काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठुलो...
उच्च अदालतले माग्यो ‘लालीबजार’को सक्कल सफ्टकपी
काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को सफ्टकपी पेश गर्न आदेश दिएको छ ।...
ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद पुनको माग
काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण...
गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा
काठमाडौँ । लोकतान्त्रिक अधिकारहरूको पूर्ण उपभोग गर्न नागरिकहरू बढी आकर्षित हुन्छन् । राजनीतिक प्रणालीको...
अटोचालकको पेसामा महिलाको आकर्षण
कर्णाली । पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका छन् । सुर्खेतमा १००...
इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा...
आदिवासी जनजातिको हक–अधिकार र पहिचान सुनिश्चित गर्न सांसदहरूको साझा ऐक्यबद्धता
काठमाडाैं । नेताहरूले आदिवासी जनजातिको पहिचान, हक र अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा...
समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको...
डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव
काठमाडाैं । डीएनएसम्बन्धी छुट्टै कानून बनाउन सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । काठमाडौंमा आयोजित...

