मुख्य समाचार

बेलबारीमा मध्यराति महिलाको हत्या, पतिको पनि मृत्यु

पहिले पनि झगडा भइरहने रहेछ, घर झगडाकै कारण घटना भएको देखिन्छ ।

काठमाडौंमा होली मनाउँदा के-के गर्न पाइँदैन ?

कसैले अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

सहकारीलाई राष्ट्र बैंकमार्फत पुनर्कर्जा दिइने

सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट...

श्रममन्त्रीकाे दावी -कोरियाको विषयमा बजार हल्ला निराधार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई-७ भिसाका विषयमा बजारमा आएका हल्ला...

इलाम उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको...

नेसपा यादव पक्षले बाबुराम पक्षको निर्णय नमान्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षको केन्द्रीय समितिको बैठकले माओवादी...

नेपाल र इजरायल सरकारबीच बीटुबीमा काम गर्ने कुनै सम्झौता भएको छैन : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई सेभेन भिसामा कोरिया र...

शालीन मृत्यु प्रकरण : पक्राउ परेका तीनै जना धरौटीमा रिहा

काठमाडौं । शालीन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन्...

सत्तारुढ दलको साझा संकल्प– अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने

काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका...

भोलीदेखि संसद चल्दैन, रविको राजीनामा चाहियो : रामहरि खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न...

प्रतिनिधिसभाको बैठकमा भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा...

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्छ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि...

सुशासनको सवालमा कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै...

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

मिटरब्याज सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल सार्वजनिक गरिएको छ...

सर्‍यो सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने समय

सत्तारुढ दलहरूले तयार पारेका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने समय सारिएको छ ।

किन रोकियो शिक्षकहरुको अन्तरजिल्ला सरुवा ?

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको हो ।

मधेसका नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको...

मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा छ : विनोद चौधरी (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा गुज्रिरहेको बताएका छन्...

1 2 43 44 45 847 848