मुख्य समाचार
योग र आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस् : स्वामी आनन्द
स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेद क्षेत्रलाई नियमन र संरक्षण गर्नका लागि सरकारले...
गिरिबन्धु टि-स्टेट नजिक बाइक पल्टिँदा दुई युवकको मृत्यु
दुर्घटनामा झापा भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर-७ का २५ वर्षीय...
शनिबारभन्दा आइतबार चिसियो काठमाडौं, कति पुग्यो तापक्रम ?
जाडो याम छिप्पिँदै जाँदा काठमाडौं उपत्यकाको वायुमण्डल थप चिसिन थालेको छ ।
भारत जाँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
पुस ०६ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
कानुनी मुद्दा मामलाहरूमा विजय भइनेछ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौतीहरूको सामना गर्नुपर्ला ।...
आज आइतबार, सूर्य देवको पूजा गर्नाले मिल्छ यस्तो फल
यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ...
मधेस प्रदेशको सभामुखका लागि २ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ । मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यहरूले उम्मेदवारी...
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण भएन: योगेश भट्टराई (भिडिओ)
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने...
आमनिर्वाचन सफल पार्नुपर्छ: स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी...
समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ: कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान...
राप्ती र नारायणीमा भेटिए ९ भाले घडियाल गोही
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ भाले घडियाल...
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग
काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन्...
भिसा आएकै दिन अस्ताए उमेश : साग बेचेर हुर्काएको छोराको अधुरो सपना
जेनजी आन्दोलनका क्रममा साँगाचोकगढी-८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली...
आमा बचाउन खोज्दा दाजुको खुकुरी प्रहारबाट भाइको मृत्यु
सामान्य घरायसी विवाद र आवेग नियन्त्रण गर्न नसक्दा उदयपुरमा एक दाजुले आफ्नै सहोदर भाइको...
काठमाडौंमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा
यसअघि नै १२ कम्युनिस्ट घटक एक भई बनेको यो पार्टीले देशव्यापी माहोल सिर्जना गर्न...
पुस ०५ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
धर्मकर्ममा मन जानेछ । उच्च शिक्षालाई लिएर माननीयजनहरूको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य सबल...
आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा
शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ...
मधेशका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत
जनकपुर । मधेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत पाएका छन् । गत मंसिर २१...
एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको...

