गण्डकी
माथिल्ला सरकारलाई गण्डकीका नगरप्रमुखहरुको चेतावनी : हाम्रो अधिकारमाथि हस्तक्षेप नगर्नू
पोखरा । गण्डकी प्रदेशका नगरप्रमुखहरुले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगर्न माथिल्ला सरकारलाई चेतावनी दिएका...
कोभिडले थलिएका उद्योग उकास्न प्रदेश सरकारको निर्ब्याजी ऋण
पोखरा । गण्डकी सरकारले कोभिडका कारण थला परेका उद्योग पुनरुत्थान गर्नका लागि व्यवसाय जीवन...
अवैध बालुवा बेच्ने थापाले गरे प्रहरीमाथि हातपात
स्थानीयसँगै मिलेर अवैध रुपमा गिटी बालूवा बेच्ने गर्दा नदीको जोखिम बढेको छ ।
बेनी बजारमा आगलागी, दुई पसल जलेर पूर्णरूपमा नष्ट
गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका...
ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप
ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रास लगायतका वितरण गरेको छ ।
नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल पोखरामा
पोखरा रंगशालामा अगष्ट अन्तिम साता महिला मैत्रीपूर्ण खेल हुन लागेको हो ।
सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो
मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति...
६ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द...
३५ वर्ष अघि हराएका लामिछाने परिवारको सम्पर्कमा आए
बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ-५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका...
प्रचण्ड-ऊर्जामन्त्रीसहितको टोली मनाङमा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाललगायतका नेताहरुको...
जब माटोको छानामाथि पानी बर्सियो
हिउँ धेरै पर्ने भएकोले त्यसबाट घरभित्र तातो बनाइराख्न घरको छाना माटोले नै बनाउने चलन...
सर्वोच्चको आदेशविरुद्ध जनजाति महासंघ आन्दोलित
पोखरा । आरक्षणसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेशविरुद्ध आदिवासी जनजातिहरू आन्दोलित भएका छन् ।...
तनहुँका पहिरो पीडितलाई प्रदेशको ५० हजार
पोखरा । गण्डकी सरकारले तनहुँका पहिरो पीडितलाई ५० हजारका दरले राहत उपलब्ध गराएको छ...
बेलायतको रश्मोर काउन्सिलले दियो गोरखालाई ७० लाखको पिपीई
बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा पीपीई सहयोग गरेको छ।
१५ वर्षमै विवाह, २० वर्ष नपुग्दै आमा !
उनी मात्र होइन, उनीजस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ ।
मनाङ र मुस्ताङ नेपालकै पहिलो कोरोना खोप सुनिश्चित जिल्ला
पोखरा । हिमालपारीका जिल्ला हुन्, मनाङ र मुस्ताङ । चीनसँग सिमाना जोडिएका यी दुई...
दाजुभाइको लोभलाग्दो उद्यम
दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीन...
गण्डकीमा जनमोर्चा संसदीय दलको नेतामा पियारी
पोखरा । गण्डकी प्रदेशसभाअन्तर्गत राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन्...
विमानस्थललाई अझै जमिन अधिग्रहण गर्नुपर्ने
पोखरा । पोखरा विमानस्थललाई साढे ३ सय रोपनी अधिग्रहण गर्नुपर्ने भएको छ । निजी...
पोखराका होटल व्यवसायीले कोरोना खोप मागे
पोखराको पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन पश्चिमाञ्चल होटल संघले माग गरेको छ...

