मनोरञ्जन
आ बाट आमा: भावनात्मक दर्शकलाई हेर्न लायक, सशक्त प्रस्तुति खोज्नेलाई हल्का बोरिङ
भावनात्मक चलचित्र मन पराउने दर्शकका लागि ‘आ बाट आमा’ एकपटक हेर्न लायक चलचित्र हो...
अमेरिकी दुतावासद्वारा काठमाडौंमा ‘क्रिएटर मेला २०२६’ को ग्राण्ड फिनाले आयोजना (तस्बिरहरु)
काठमाडौं । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो बहु–शहर यात्राको समापन गर्दै ‘क्रिएटर मेला २०२६’ आयोजना...
डिशहोम GO मा दुई नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’
काठमाडौँ । नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम GO ले थप दुई उत्कृष्ट नेपाली चलचित्र...
‘रमिताको पिरती’ नियमित फिल्म भन्दा केही फरक: आना शर्मा
काठमाडौँ । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण...
अभिनेता अर्पण भन्छन्– ‘द ब्लू लाइट’जस्ता चलचित्र हम्मेसी बन्दैनन्
काठमाडौँ । कलाकार अपर्ण थापाले चलचित्र ‘द ब्लू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने...
राजनीतिले ठगेको समाजका कथा, ‘छुटेको सपना’ (तस्बिरहरू)
काठमाडौँ। बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरले आज माघ १३ गते मुक्त रङ्गमञ्च नाटक ‘छुटेको सपना’ को विशेष...
सपना बोकेर इन्डिया पुगेका निर्मल, कसरी बने ‘स्ट्रिट डान्सर’? (भिडिओ)
उनले आफू जुन काममा लागि भारत गएको हो सोही काम गर्न नपाएपछि आफू सडकमा...
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक
काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक...
चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री
काठमाडौँ । माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक...
अभिनेता विजय बरालको गायनमा ‘विधिको शासन’ गीत सार्वजनिक (भिडिओ)
काठमाडौँ । रंगमञ्च र चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल...
‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । सुदिप्ताको डेव्यु निर्देशकिय सिनेमा ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार...
संस्कृति, इतिहास र नारी शक्तिको संगम ‘अग्निचक्षु’ रंगमञ्चमा
काठमाडौँ । विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ माघ...
‘गोबर गणेश’को ९ दिन सम्मको कमाइ १ करोड १० लाख माथि
काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको...
चित्रकार जोशीको एकल चित्रकला प्रदर्शनी
काठमाडौं । ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला प्रदर्शनी गरेका छन्...
अर्पण थापाको निर्देशनमा बन्ने चलचित्र ‘फ्रेन्च किस’ घोषणासँगै शुभमुहूर्त
काठमाडौँ । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा...
‘भाईरल गोर्खे’ भारतमा रिलिज हुँदै
काठमाडौँ । गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता सिनेमा ‘भाईरल गोर्खे’ अब भारतका...
‘श्री बुकुरो’ को मर्मस्पर्शी गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक (भिडिओ)
काठमाडौँ । आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरो...
अँध्यारो कोठाभित्र थुनिएको पीडाको कथा : नाटक ‘बहुरिया’ (तस्बिरहरू)
नाटकले विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, घरभित्रकै अदृश्य विभाजन र सम्बन्धमा बढ्दै गएको अहंकारलाई...
‘पेन्सन पट्टा’ को छायांकन ३३ दिनमा प्याकअप
काठमाडौँ । चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को सम्पुर्ण छायांकन...

