सिनेमा

डिसेम्बर ३ मा आरआरआर ट्रेलर सार्वजनिक हुने

एजेन्सी । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगण अभिनीत बहुप्रतिक्षित चलचित्र...

नेपाल फर्कियो ‘आँधी तुफान २’ टिम

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ टिम नेपाल फर्किएको छ । दुईवटा गीतको छायांकन...

चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण...

अङ्ग्रेजी नयाँ वर्षमा ‘कठपुतली’

हरर नेपाली चलचित्र ‘कठपुतली’ आगामी १५ पुसमा रिलिज हुने भएको छ ।

सञ्चिता अभिनित चलचित्र ‘बन्ठे’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । लामो समयअघि बनेर तयार चलचित्र...

चलचित्र ‘टुल्की’ सबै दर्शकले हेर्न मिल्ने

काठमाडौँ । चलचित्र ‘टुल्की’ लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधवार सेन्सर...

हलिउड चलचित्रमा कर्मा

काठमाडौँ । कलाकार कर्मा शाक्य हलिउड चलचित्र ‘फ्रोस्टबाइट’ मा अनुबन्धित भएका छन् । सगरमाथामा...

दयाहाङलाई लिएर चलचित्र बनाउँदै नवीन

काठमाडौँ  । निर्देशक नवीन सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्। पूर्वी...

फागुन १३ मा चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुने

काठमाडौँ । बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तय भएको छ ।...

लामाको निर्देशनमा ‘घुइँचो’ बन्ने

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ बन्ने भएको छ । आरजे म्युजिक एन्ड...

दुबईमा चलचित्र ‘गुञ्जन’ टिम

काठमाडौँ । चलचित्र ‘गुञ्जन’को टिम छायाङ्कनका लागि दुबई पुगेको छ । चलचित्रको गीत ‘सासै...

नेपाली नयाँ वर्षमा ‘लाल सिंह चड्ढा’ प्रदर्शन हुने

चलचित्र ‘लाल सिंह चड्ढा’ नेपाली नयाँ वर्षमा रिलिज हुने भएको छ ।

अभिषेक अभिनीत ‘बब विश्वास’काे ट्रेलर सार्वजनिक (भिडिओ)

एजेन्सी । बलिउड चलचित्र ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक बच्चन र...

सकियो ‘प्रेमगन्ज’को छायांकन

काठमाडौँ । परिच्छेद सेनको निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को छायांकन सकिएको छ । वैशाखमा सुरु...

आगामी दशैँमा ‘परदेशी २’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘परदेशी २’ अर्को वर्षको दशैँमा प्रदर्शनमा आउने तयारीमा छ । यसै...

९० काे दशकको सत्य घटनामा आधारित ‘जय भीम’

'जय भीम' इरुलुर आदिवासी समुदायका दम्पती सेङगेनी र राजकन्नुको कथा हो ।

यस्ताे छ ‘चपली हाइट ३’ को ट्रेलर

काठमाडौँ । चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट...

नवलको चलचित्र ‘काँडेतार’को छायांकन सुरु

चलचित्र ‘काँडेतार’ को छायांकन विराटनगरबाट सुरु भएको हाे ।

चैत १८ मा रिस्ताको ‘पासो’ प्रदर्शन हुने

रिस्ता बस्नेतको मुख्य भूमिका रहने चलचित्र एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठले बताए...

करण सिंहको चलचित्रमा पल शाह अनुबन्धित

चलचित्रको नाम भने हाल सम्म सार्वजनिक गरिएको छैन ।

1 2 23 24 25 49 50