शिक्षा

प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ...

त्रिविमा सर्वोत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक तथा पुरस्कार घोषणा  

जसमा उत्कृष्ट १३ जना छात्रा र ८ जना छात्र रहेका छन् ।

विद्यालय तथा कलेजमै कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप...

जब विद्यार्थीले शिक्षामन्त्रीलाई साग र गोलभेँडा उपहार दिए …

यो कुनै व्यक्तिले सञ्चालन गरेको कृषि फार्म नभई सार्वजनिक विद्यालयले गरेको कर्म हो ।

एक सरकारी विद्यालयको तरकारी खेती : एकै सिजनमा कमाउँछ १५ लाख

काठमाडौँ । हरियाली साग, बोटमा लटरम्म गोलभेडा, स्याउ, आरु, अलैँचीका बोट पनि । कुनै...

काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ । काठमाडौं विश्विद्यालयको २७ औँ दीक्षान्त समारोहमा सम्पन्न भएको छ । कार्यक्रममा विश्वविद्यालयका...

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

ब्रिटिस कलेजमा नयाँ छात्रवृत्ति कार्यक्रमको घोषणा

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसीटी छात्रवृत्ति (२०२२)’ उपलब्ध...

काठमाडौं विश्वविद्यालयको ३०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको ३०औँ वार्षिकोत्सव समारोह आइतबार विश्वविद्यालयको केन्द्रीय परिसरमा सम्पन्न भएको छ...

छोरा स्नातकोत्तर पढ्ने भइसक्दा दुर्गादेवीले १२ पास गरिन्

दुर्गाले कालिका उच्च माध्यमिक विद्यालय जिरिखिम्ती तेह्रथुमबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् ।

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल(बीएसी)को मान्यता प्राप्त संस्था द ब्रिटिस कलेज (टीबीसी) को...

९ महिनादेखि नतिजा कुर्दै १६ हजार विद्यार्थी

विश्वविद्यालय नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर...

करार प्राध्यापकलाई स्थायी नगर्न दबाब

बढी शुल्क उठाउने मेडिकल कलेजलाई कारबाही गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् ।

परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना ‘सर्ट लिस्ट’मा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये...

मणिपालले बढी शुल्क लिएपछि अनेरास्ववियुको प्रदर्शन

तोकेको शुल्क भन्दा बढी रकम लिएको विद्यार्थीले गुनासो गरेपछि अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको...

उच्च अदालतको आदेश- ‘दलको राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्नू’

उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरूलाई कारबाही गर्न आदेश दिएकाे हाे ।

सफ्टवेरिका कलेजको ‘आइओटी’ प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । इन्फरमेशन टेक्नोलोजी र इ–कमर्स पढाउने कलेज सफ्टवेरिकाले इन्टरनेट अफ थिङ ‘आइओटी’ प्रदर्शन...

प्याब्सन नगर पदाधिकारीहरुले लिए सपथ

शनिबार एक कार्यक्रम गरी उनीहरूलाई प्रमाण पत्र वितरण तथा सपथ गराइएको हो । 

गाउँपालिकाले इन्जिनियर पढाउने

काठमाडौं । बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै...

1 2 41 42 43 75 76