अर्थ / वाणिज्य

सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लञ्च

वीरगन्ज । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सिजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई...

नेपाली बजारमा आइतबार कति छ सुनचाँदीको मूल्य ?

आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय मा कारोबार भईरहेको छ...

काठमाडौं-विदेश हवाई यात्रा सस्तो हुने, कारण के हो ?

त्रिभुवन विमानस्थलमा सञ्चालन अवधि थपिएसँगै अन्तर्राष्ट्रिय हवाई भाडा घट्ने अपेक्षा गरिएको हो ।

सर्वोच्चको फैसलाले मुलुक जलविद्युत उत्पादनमा २० वर्षपछि धकेलिन्छ : अध्यक्ष कार्की (कुराकानी)

संरक्षित क्षेत्रका आयोजनामा सर्वोच्चको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्षपछि धकेलिने उनको...

सस्तियो रायो र पालुंगो, आज कति छ तरकारीको मूल्य ?

कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ...

पाँच हजार १ सय मिटरको टिप्ताला भञ्ज्याङमा पुग्यो बाइक

राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ ।

बढ्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रवार राति १२...

भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ

तनहुँ । व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणाधीन...

कुमारी बैंकको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु...

“आइएमई गरौँ, उद्यमी बनौँ“ योजना अन्तर्गत तिन जना भाग्यशाली विजेताहरुलाई iPhone 16 प्रदान

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरूलाई आई फोन...

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट...

पिप्लेबेंसीमा सक्खर उत्पादन

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ । सुनकोशी...

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

बढ्यो अमेरिकी डलर, अन्य देशको कस्तो छ दर ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...

अर्थतन्त्रका समस्यालाई सरकारले किस्ता-किस्तामा समाधान गरिरहेको छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई किस्ता–किस्तामा समाधान गरी...

एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई सिरिज’का लागि सहकार्य

काठमाडौं । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै एनसेलले ‘महिला टी ट्वान्टी...

सामसङ नेपालले लन्च गर्यो ग्यालेक्सी एस२५ सिरिज, आकर्षक अफरको लागि प्रि–अडर

काठमाडौँ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ं र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको...

सरस्वतीका मूर्ति बनाउनेको व्यस्त मूर्तिकार

महोत्तरी । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ...

भृकुटीमण्डपमा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ सुरु (तस्बिरहरू)

काठमाडौँ । आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबारदेखि...

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा सय रुपैयाँले घटेको हो ।