अर्थ समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको...
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि...
पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य
काठमाडौँ । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी भर्सन ४५ अपडेट मार्फत लोकप्रिय...
डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा
काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा...
सिटिजन्स बैंक र जय नेपाल सिनेमाज बीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौँ बीच सिटिजन्स...
प्रभु बैंकद्धारा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागलाई बोर्ड हस्तान्तरण
काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक...
नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ...
कालो सिसा हटाउने विषयमा नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरीबीच छलफल
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले असार १५ गते...
तोलामा ४५ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको...
मलेसियामा खाद्यवस्तुको मूल्य ८ र रासायनिक मलको मूल्य २० प्रतिशतसम्म बढ्ने प्रक्षेपण
एजेन्सी । मलेसियामा खाद्यवस्तु र रासायनिक मलको मूल्यमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ...
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
नारायणगढ । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक...
प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद
लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब रु...
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञहरू सदस्यमा मनोनित
काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३...
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२...
कृषिमन्त्री चौधरीको कडा निर्णय: नार्कमा सुशासनका लागि नयाँ सरुवा मापदण्ड लागू
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)...
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको...
धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
महेन्द्रनगर । मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि...
हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध...
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
काठमाडौं । आज असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै...
नेपाल एसबिआई बैंकद्वारा ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी’स कप फुटसल प्रतियोगिता-२०८३’ आयोजना
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा...

