अर्थ समाचार

ग्लोबल बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढी सहभागी

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता...

स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गर्न चाँडै निर्देशिका जारी गर्छौं : उद्योगमन्त्री

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि...

आमाको पहिचानका लागि परिवारको दायित्व भन्ने नबिल बैंकको सन्देशमूलक भिडियो सार्वजनिक (भिडिओ)

काठमाडौँ । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितहरूलाई राहत सामग्री वितरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका...

लक्ष्मी सन्‌राइज बैंकको उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौँ । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024...

मध्यभोटेकोशीको काम १० महिनादेखि रोकियो

चौतारा (सिन्धुपाल्चोक) । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत्...

केराले बजार पाउन थालेपछि उत्साहित बन्दै किसान

नारायणगढ (चितवन) । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन्...

प्रभु बैंक र स्वस्तिक हेल्थ केयरबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ...

आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ : राजेश अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग...

जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको...

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको...

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । फोनपे, नेपालको अग्रणी भुक्तानी संचालकले, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट)...

नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा...

ग्लोबल बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन...

व्यवसायिक क्षेत्रलाई विपद् पूर्वतयारीबारे सचेत बनाउन कार्यक्रम हुँदै

काठमाडौँ । राष्ट्रिय व्यवसायीक पहलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यक्रम गर्ने भएको...

सरकारले घरजग्गा कारोबारलाई अनुत्पादनको क्षेत्रका रुपमा हेर्नुहुदैँन् : सरोकारवालाहरू

काठमाडौँ । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरूले...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, चालक र यात्रुको बीमा गरिने

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ ।...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौँ । वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १०,...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग

नेपालको ऊर्जा क्षेत्रको विकास एवम् विस्तारका लागि जापान सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ।...

1 2 4 5 6 427 428