अर्थ समाचार
काठमाडौँ–चितवन एक घण्टामा यात्रा गर्न सकिने बनाइने
चितवन । सरकारले काठमाडौँ–चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी द्रुतमार्ग बनाउने घोषणा गरेको...
जुम्लाको सिंजालाई एकिकृत बस्ती विकास गरिने
सुर्खेत । एकिकृत बस्ती विकासका लागि सरकारले बजेट विनियोजन गरेको छ। जसअर्न्तगत कर्णाली प्रदेशमा...
१० करोड बढीको बिजुली खपत गर्नेलाई छुटको व्यवस्था
काठमाडौँ । सरकारले पहिलोपटक उद्योगी व्यवसायीलाई आर्थिक विकासको मूल प्रवाहमा बजेटमार्फत समेटेको छ ।...
सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन अभियान शुरू गर्ने
काठमाडाैँ । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान शुरू गर्ने घाेषणा गरेकाे छ ।...
सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने
काठमाडौँ । सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने...
बुटवल–नारायणगढ सडक विस्तार कार्य सकिने
चितवन । बुटवल–नारायणगढ चार लेन सडक विस्तार कार्य सम्पन्न हुने भएको छ । सरकारले...
उखु किसानलाई अनुदान उपलब्ध गराइने
काठमाडौँ । सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले...
दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गरिने
सुर्खेत । दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । त्यसका लागि...
सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने
सुर्खेत । सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । आइतबार संसदमा आर्थिक...
स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट
काठमाडौँ ।सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड...
धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने
धनगढी । सरकारले आगामी बजेटबाट धनगढीको फाप्लामा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण...
६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल...
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन
काठमाडौँ । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट...
थप १० लाख पर्यटक भित्र्याइने, हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड विनियोजन
काठमाडौँ । सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ...
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन
धनगढी । सरकारले आगामी बजेटबाट धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने...
चितवनको शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाइने
चितवन । सरकारले चितवनको शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्रलाई अघि बढाउने भएको छ ।...
दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गरिने
काठमाडौँ । सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ...
कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने
सुर्खेत । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री...
जुम्लाको कोक्लापाटनमा हाईअल्टिच्युट टेनि सेन्टर निर्माण हुने
सुर्खेत । जुम्लाको कोक्लापाटनमा हाइअल्टिच्युट टेनि सेन्टर निर्माण हुने भएको छ । आर्थिक वर्ष...
प्रत्येक वर्ष २ लाख बेरोजगारलाई रोजगारी दिइने
विराटनगर । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिर्माजन गर्ने भएको छ। आगामी आर्थिक वर्षको...

