धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन

धनगढी । सरकारले आगामी बजेटबाट धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढी विमानस्थललाई स्तोरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्यन गरिने बताए ।

अहिले धनगढी विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =