दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गरिने
२०७९ जेठ १५ गते

काठमाडौँ । सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । त्यस्तै, गुणस्तरीय शिक्षाको २० वटा बिद्यालयको लागि प्रबिधिमा सरकारले सहयोग गभएको छ ।
यसै आर्थिक वर्षदेखि सामुदायिक विद्यालयलाई वर्गाीकरण गरिने, नमुनालाई पुरस्कृत गरिने छ ।
प्राविधिक शिक्षालाई प्रदेशलाई हस्तान्तरण गर्ने, प्राविधिक शिक्षाको लागि ८ अर्ब विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षका लागि सरकारले ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








