अर्थ समाचार
खाद्य सुरक्षा र निर्यात प्रवर्द्धनका लागि म्यानमारद्वारा ‘असल कृषि अभ्यास’ मा जोड
एजेन्सी । म्यानमारले कृषि उत्पादनको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय निर्यात मापदण्डलाई सुदृढ बनाउन...
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तुलसीपुर । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् ।...
खानेपानी संस्थालाई ऋणले च्यापेपछि…
तुलसीपुर । दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको...
ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...
‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’
कैलाली । धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ अन्तर्गत ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको...
‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
रसुवा । रसुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन् ।...
बाँकेमा जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व सङ्कलन
राँझा (बाँके) । बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा...
मौद्रिक नीतिको तेस्रो समीक्षाः स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ...
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...
सन् २०२६ को पहिलो त्रैमासमा मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार
काठमाडौं । आन्तरिक माग र निर्यातमा देखिएको सुधारका कारण सन् २०२६ को पहिलो त्रैमासिकमा...
भारतको थोक मुद्रास्फीतिमा वृद्धि, अप्रिलमा ८.३ प्रतिशत पुग्यो
एजेन्सी । भारतको थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (थोक मुद्रास्फीति) यस वर्षको अप्रिल महिनामा...
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
पर्सा । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक...
वर्षाले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा ४६ करोडको क्षति
काभ्रेपलाञ्चोक । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन...
एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको...
बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
काठमाडौँ । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । नेपालका...
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक...
ओप्पो नेपालले सार्वजनिक गर्यो नयाँ OPPO A6C स्मार्टफोन, मूल्य २०हजार ९९९
काठमाडौँ । ओप्पो नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन OPPO A6C सार्वजनिक गरेको छ ।...

