अर्थ समाचार

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको...

नेपाली बजारमा सामसङको नयाँ ट्याबलेट : ‘ग्यालेक्सी ट्याब ए११’ सार्वजनिक

सामसङ नेपालले नेपाली उपभोक्ताको डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै नयाँ ट्याबलेट ‘ग्यालेक्सी ट्याब ए११’ औपचारिक...

एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमको ‘कर्जा योजना’ सार्वजनिक

काठमाडौँ । एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर...

एनएमबि बैंकद्वारा ‘सफ्टपोस’ सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । कुनै पनि...

झिनो अंकले घट्यो शेयर बजार

काठमाडौँ । साताको अन्तिम शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज...

शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त...

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल...

५ अंकले घट्यो नेप्से

काठमाडौँ । आज बुधवार शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...

‘क्रम्प्टन दसैँ–तिहारको ठूलो हर्ष’का भाग्यशाली लक्की ड्र विजेता घोषणा

काठमाडौँ । CG Electronics ले आयोजना गरेको ‘Crompton दसैँ तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत...

शिखर इन्स्योरेन्सद्वारा आयोजित देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न...

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई २ थान मोटरसाइकल हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।ले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको...

१५.७० अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मङ्गलवार पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम...

जाडोमा न्यानो कपडाको विक्री: व्यवसायीहरू छैनन् उत्साहित

काठमाडौँ । जाडो याम सुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ । व्यापारीहरुकाअनुसार हिजोआज...

विधिको शासन, शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण...

३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३ अर्ब ५३ करोड बराबर रकम वाणिज्य बैंक,...

सुन ३ हजार ८ सय रुपैयाँले घट्यो

हिजो (सोमवार) ५ सय रुपैयाँले घटेको सुन मंगलवार ३ हजार ८ सयले घटेको हो...

डिशहोम गो’मा यसरी हेर्नुहोस् एनपीएल-२

सोमबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ...

ग्रीनेदी इनर्जीको शेयर निष्कासनका लागि प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि...

एलआरआर मोटर्स्द्धारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त: बुटवलमा नयाँ शोरूमको औपचारिक उद्घाटन

काठमाडौँ । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्स्ले देशैभरि डिलर बिस्तार गर्ने...

1 2 116 117 118 730 731