‘क्रम्प्टन दसैँ–तिहारको ठूलो हर्ष’का भाग्यशाली लक्की ड्र विजेता घोषणा
२०८२ मंसिर २ गते

काठमाडौँ । CG Electronics ले आयोजना गरेको ‘Crompton दसैँ तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत भाग्यशाली लक्की ड्र को विजेताको घोषणा गरेको छ ।
यस लक्की ड्र अन्तर्गत अन्तर्गत Crompton Mixer Grinder जितेका श्री कृष्ण मल्ललाई CG Electronics र Crompton को तर्फबाट हार्दिक बधाई ज्ञापन गरिएको छ ।
Crompton भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय Fan, Air Cooler, Water Heater, Mixer Grinder लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ ।
CG Electronics नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो । यसले विश्वस्तरीय ब्रान्डहरूलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ ।
२०८२ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








