अर्थ समाचार

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडाैँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको...

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

काठमाडाैँ । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?  

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा दैनिक मूल्य तोकिन्छ ।

खर्च धान्न नसक्ने अवस्थामा पुगेको हो सरकार ?

हरेक क्षेत्रमा बिचौलिया र दलालीको बिगबिगी छ ।

पोखरा पृथ्वीचोकको सेती नदीमा २ वटा नयाँ पुल बन्दै, ९४ करोड लाग्ने

पृथ्वीचोकस्थित सेतीनदी माथिको पुल दुई लेनको मात्रै छ ।

विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र 

केवल तथा नेट प्रदायक कम्पनीहरू आफै तारको व्यवस्थापनमा जुटेका छन् ।

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शुन्य प्रगति

काठमाडौँ । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७...

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु, ३६ महिनामा सकिने

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ ।

सरकारी वेबसाइट व्यवस्थित गर्न एकीकृत व्यवस्थापन प्रणाली शुभारम्भ

सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।

प्रदेश सरकारले विनियोजित बजेट पनि नदिएपछि जग्गा बेच्दै महावीर पुन

पुनले पोखरामा आफ्नै नाममा रहेको २८ रोपनी जग्गा बेच्न लागेका हुन् ।

‘इँटाभट्टाले प्रयाेग गरेकाे बाटो देखेर जग्गा नकिन्नू’

भक्तपुर औद्योगिक क्षेत्रबाट पश्चिम दिशाहुँदै करिब पन्ध्र मिनेटको दूरीमा श्री गणेश फिक्स इँटा उद्योग...

पोखराको हरित सडक बनाउन कोरियाले सहयोग गर्ने, पहिलो चरणमा १५ करोड डलर विनियोजन

पोखराको हरित सडक निर्माणका लागि कोरिया सरकारले सहयोग गर्ने भएको हो ।

अब क्यूआरबाटै नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न सकिने

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले कम्पनीका सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तीय संस्था इसेवाको...

आरजु राईस मिलले बर्से धानको न्यूनतम समर्थन मूल्य ३२ सय दिने

आगामी बर्से धानको लागि किसानलाई अहिले नै समर्थन मूल्य तोकेको हो ।   

निगमको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु

भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि...

बाटो नभएको ठाउँमा पुल बनाउन संलग्न तत्कालीन सचिवसहित ३ जनाविरुद्ध मुद्दा

पोखरा । पुल निर्माणमा अनियमितता गरेको आरोपमा गण्डकीका पूर्व भौतिक सचिव सहित ३ जना...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा दैनिक मूल्य तोकिन्छ ।

तीन वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च...

आगामी आर्थिक वर्षका लागि सोह्र खर्ब अठासी अर्बको बजेट सीमा तोकियो

राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा सिलिङ तयार पारेको...

इन्टरनेटमा रहेका नेपालीका सबै तथ्यांक र सूचना असुरक्षित छन् : विज्ञहरू

विराटनगर । नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूले बताएका छन् । विराटनगरमा दूर...

1 2 114 115 116 427 428