बैंक/वित्त

‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न...

नेपाल बैंक र एभरेष्ट हस्पिटल बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारहरूलाई काठमाडौँ नयाँ...

नेशनल लाइफद्वारा मधेश प्रदेशका अभिकर्ताहरू सम्मानित

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी...

सुनको मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूची)

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ३ सय रुपैयाँले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौँ । एनआईसी एशिया बैंकले रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरूप ‘एनआईसी...

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय...

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ...

बिहीबार सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो

बिहीबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

कमलादीमा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ...

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज...

सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी मेम्बर अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच NPS – National...

खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूची)

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज...

1 2 15 16 17 277 278