बैंक/वित्त

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

स्वास्थ्य बीमा बोर्डका पाँचै जना सदस्यले दिए सामूहिक राजीनामा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजीनामा दिएका...

नेप्से परिसूचक १३.१८ अंकले बढ्यो

काठमाडौँ । मंगलबार सेयर बजार सूचक नेप्से १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको...

फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य...

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको...

दसैँका लागि नयाँ नोट सटही (तस्बिरहरू)

नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट साट्न सुरु गरेसँगै बैंकहरूमा घुइँचो लागेको हो...

आजदेखि नयाँ नोट, एक जनाले कति साट्न पाइन्छ ?

नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर नयाँ नोट साटन पाइने भएको...

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्ष पदमा प्रवलजंग पाण्डेलाई निर्वाचित भएका छन् । शुक्रवार...

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । बिहीबार बसेको बैंक सञ्चालक समितिको ४१८ औँ बैठकले आ.व २०७९/८० को वितरणयोग्य...

नेप्से परिसूचक २० दशमलब १६ अंकले घट्यो

काठमाडौँ । बिहीबार नेप्से परिसूचक २०.१६ अंकले घटेको छ। लगातार चार कारोबार दिन ७८.३५...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई लिफान नेपालको स्कुटरहरूको खरिदमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम...

लक्ष्मी सन्‌राइज बैंकले ल्यायो ‘दसैँ आयो’ योजना (मोबाइल मनि, डेबिट र क्रेडिट कार्ड प्रयोगमा विशेष अफर)

काठमाडौँ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरू...

नेप्से सूचक १९.०६ अंकले घट्यो

काठमाडौँ । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

एभरेष्ट बैंकद्वारा १०० बढी चालकहरूलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडद्घारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि तिलोत्तमा रुपन्देहीलाई वित्तीय...

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने औपचारिक...

विकास बैङ्कहरूमा गरिमा विकास बैंकले पहिलो पटक क्रेडिट कार्डमा सुरु गर्यो ‘ईएमआई’ सेवा

काठमाडौँ । ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई ललितपुरको ‘सुमेरु अस्पताल’ मा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको ‘सुमेरु...

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

1 2 141 142 143 278 279