बैंक/वित्त

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी...

राष्ट्र बैंकको आग्रह– बैंकिङ क्षेत्र सुरक्षित छ,  ढुक्कसँग कारोबार गर्नुस् 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ढुक्कसँग नियमित बैंकिङ कारोबार गर्न आग्रह गरेको छ...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक...

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

सिबिफिनले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार र बदनियतपूर्ण भ्रम फैलाइयो’

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार...

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनचाँदीको भाउ बढेको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नबिल बैंकका ग्राहकले ‘हेयर एण्ड शान्ति’ बाट सेवा लिँदा छुट पाउने

काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा...

नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा महालक्ष्मी बैंक ‘ए’ वर्गमा

काठमाडौँ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडद्धारा जारी गरिएको सूचना बमोजिम संगठित...

एनआईसीले भन्यो– राष्ट्र बैंकले छानबिन गरिरहेको भन्ने भ्रम फैलाइयो

काठमाडौँ । राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई छानबिन गरिरहेको भन्ने समाचार गलत भएको एनआईसी...

आज पनि घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेर कारोबारमा आएको जनाएको छ ।

कुमारी बैंकको ‘कुमारी गज्जब बचत खाता’ योजनामा उच्च ब्याज सहित स्वास्थ्य बीमा उपलब्ध

काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित...

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ ।

ग्लोबल आइएमई बैंकको ‘१० वर्षसम्म स्थिर ब्याज दरमा घर कर्जा’ योजना सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा...

नेप्से परिसूचकमा १५.३३ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल...

सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर छ भने चाँदीको बढेको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

साताको पहिलो दिन घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ ।

1 2 127 128 129 278 279