बैंक/वित्त

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर सञ्चालन

पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आजबाट एक्स्टेन्सन...

एनएमबि बैंकले नेपालमै पहिलो पटक ल्यायो २४ सै घण्टा र ७ अ‍ै दिन प्रदान गरिने “एनएमबि सापटी”

काठमाडौँ । एनएमबि बैंकले एनएमबि सापटी,एक आर्टिफिसियल ईन्टेलिजेन्स द्वारा संचालित कर्जा सेवा शुरू गरेको...

कुमारी बैंकले ल्यायो “फोनलोन” नामक नयाँकर्जा सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा...

लाभांश घोषणा गर्दै बाणिज्य बैंकहरु, कुनको कति ?

काठमाडौं । बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । बैंकहरुले आर्थिक वर्ष...

सिद्घार्थ बैंकको क्रेडिट कार्ड अब अनलाईनबाटै

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित...

तनहुँमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्न खोज्ने पक्राउ

काठमाडौं । तनहुँमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्न खोज्ने १ जना पक्राउ परेका छन्...

नबिल बैङ्क “नेपालमा अग्रणी पार्टनर बैङ्क”अवार्डबाट सम्मानित

नबिल बैङ्क लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैङ्क – ट्रेड एन्ड सप्लाई चेन...

एनएमबी बैंकको एपबाट दशैंमा दक्षिणा पठाउँदा ३ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । एनएमबि बैंकले दसैंको दक्षिणा मोबाइल बैकिङबाट दिँदा ३ सय रुपैयाँसम्म क्यास ब्याक...

भर्चुअल दसैं डिजिटल दक्षिणा, बैंकले ल्याए ‘दक्षिणा अफर’

सहरमा नै बसेर भर्चुअल दसैं मनाउदै डिजिटल माध्यमबाट दक्षिणा ग्रहण गर्ने मनसायमा सर्वसाधारणहरु छन्...

एनएमबि बैंकको दशैं बोनान्जा, ५० प्रतिशतसम्म छुटको अफर

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता...

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई १ लाख ३० हजार सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू १ लाख ३०...

एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा ‘अफ नेट’ र ‘अन नेट’ कल शुल्क घट्यो

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधवारबाट (कार्तिक...

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक ६ देखि असन शाखा संचालनमा ल्याएको छ...

कुमारी बैंककाे ३ वटा नयाँ शाखाहरू विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर...

सिटिजन्स बैंकको दसैंका लागि  “डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको...

मुस्कान सेवा नेपाललाई नेपाल बङ्गलादेश बैंकले ३ लाख रुपैयाँ हस्तान्तरण गर्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैयाँ...

दसैंका लागि बैंकहरुले ल्याए दक्षिणादेखि विभिन्न अफर, कुन बैंकमा के ?

काठमाडौं । चाडपर्वका लागि बैंकहरुले धमाधम अफर ल्याएका छन् । बैंकले ल्याएका अफरहरु डिजिटल...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्गबाट दसैंकाे दक्षिणा पठाउदा ३ सय रुपैयाँ क्यास ब्याक

काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्टसँग सहकार्य...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा...

रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा...

1 2 113 114 115 163 164