सुदूरपश्चिम

सुदूरका मन्त्री पालमाथि बालक हत्याको आरोप, प्रहरी भन्छ- ‘यो नियोजित भ्रम, वास्तविकता अर्कै छ’

उनले भनेका छन्- ‘किरण कोलीलाई दलित भएकै कारण सुदूरपश्चिमका भौतिक मन्त्री सुरेन्द्रबहादुर पालले नै...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा रिहा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८१ जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८...

छाउप्रथा देशभर छ, सुदूर-कर्णालीको समस्या गोठप्रथा

कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धार्मिक अन्धविश्वास, परम्परागत धार्मिक मान्यताले महिला तथा किशोरी महिनावारी हुँदा...

कैलाली कारागार झडप: अवस्था सामान्य बन्दै

सुदूरपश्चिम । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ...

साउन २५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

गरिएका कामको राम्रो प्रतिफल प्राप्त हुनेछ । मेहनतले सफलता दिलाउनेछ ।

कैलाली कारागार झडप: मानव अधिकार आयोगद्वारा घटनाबारे अध्ययन

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत...

कैलाली कारागार झडप: गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने, कारागारको पूर्ण सुरक्षा गरिने

काठमाडौँ । गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म...

कारागारभित्रै ‘ग्याङवार’ हुँदा एक कैदी मारिए, ४७ जनाको घाइते

कैलाली जिल्ला कारागारमा कैदीबन्दीहरूबीच पुनः भएको हिंसात्मक झडपले रक्तपातपूर्ण रूप लिएको छ ।

राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल : मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एक वर्षे कार्यकाल...

मुख्यमन्त्री शाहलाई विश्वासको मत, नाउपाका सांसद कैलाश चौधरीको साथ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन्...

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी

नेपाली कांग्रेस संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतका पक्षमा...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

यसैबिच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान...

प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा...

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार...

मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लागानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं...

बैतडी जीप दुर्घटनाका मृतक र घाइतेको परिचय खुल्यो

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई...

छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा १६ जना नयाँ सदस्य मनोनीत भएका छन्...

सुदूरपश्चिम सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

बिहीबार दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो...

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ

सन्तोषी मा हामीलाई सन्तुष्टि दिनुहुन्छ । हाम्रो जीवनमा खुसीको बहार ल्याइदिनु हुन्छ ।

सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई मुख्यमन्त्रीले गरे पदमुक्त

चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्, २०८० को जेठ ४ गते मन्त्री नियुक्त भएका...

1 2 6 7 8 120 121