सुदूरपश्चिम

गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हमालको मृत्यु

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बञ्चरो प्रहारबाट बुवाको हत्या

डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।

काँडा-जयवागेश्वरीको सञ्चार समस्या समाधानका लागि मन्त्रीलाई पत्र

काँडा-जयवागेश्वरीमा फोन गर्न टाढा टावर आउने ठाउँमा जाने बाध्यता छ ।

रवि लामिछानेसँग चुनाव लड्ने खेम भण्डारीकाे उद्घाेष

बुधवार सामाजिक सञ्जालमा लेख्दै उनले रवीले निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्...

निर्मला हत्याका ४ वर्ष : ११० जनाको डीएनए परीक्षण, ६३५ जनासँग सोधपुछ

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष...

कैलालीमा ठूलो संख्यामा राप्रपा प्रवेश, लिङ्देनले ४०० बढीलाई पार्टीमा भित्र्याए

धनगढी । विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा...

धनगढी उपमहानगरका एक वडाध्यक्ष पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष पक्राउ परेका छन् ।...

अस्ताए वरिष्ठ देउडा गायक हरिचन्द्र कडायत

वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ ।

जनप्रतिनिधिले भने- ‘प्रदेश संरचना खारेज गर्नुपर्छ’

प्रदेश सरकारको भूमिकाले सङ्घीयतामाथि नै शङ्का गर्ने ठाउँ बनेको ठहर छ ।

च्याउ खाँदा एकै घरका ५ जना बिरामी

विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् ।

दार्चुलाको दानी पालिका : क्षेत्राधिकार बाहिर गई मालपोतलाई मोटरसाइकल र अदालतलाई सोलार दान

महाकाली नगरपालिका दार्चुलाले गत आर्थिक वर्षमा जिल्ला अदालत दार्चुलालाई सोलार अनुदान दिएको छ । 

मालिकार्जुनका अध्यक्ष र उपाध्यक्षबिच फेसबुकमा दोहोरी, भ्रष्टाचार बढेको उपाध्यक्षको आरोप

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच दोहोरी सुरु भएको छ । सामाजिक...

रक्सी खाएका वडाध्यक्ष रातभरि प्रहरी थुनामा

माओवादीबाट निर्वाचित उनले ०७४ सालको स्थानीय चुनावमा जितेका थिए ।

पक्की घर पाएपछि हुरुक्कै लोपोन्मुख राजी परिवार, नमूनाबस्ती बनाउने लक्ष्य

मन्त्रालयले आइतबार मात्रै निर्माण गरेका सुरक्षित आवास बादी समुदायलाई हस्तान्तरण गरेको छ ।

एसपीएका छात्राले बनाए आवाजबाटै विद्युतीय उपकरण कन्ट्रोल गर्ने उपकरण (भिडिओसहित)

के तपाईँलाई राति सुत्नेबेला उठेर बत्तीको स्वीच अफ गर्न अल्छी लाग्छ ?

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

तुर्माखाँद-२ भुलुमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको हाे ।

नागरिकता विधेयकविरुद्ध धनगढीमा राँके जुलुस, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

उनीहरूले नाराबाजीसहित उक्त विधेयक फिर्ता लिनुपर्ने माग गरेका छन् ।

शैल्यशिखर नगरपालिकाले २ वर्षमा किन्यो १४ लाख बढीका माेबाइल, रिचार्जमा एकैवर्ष २ लाख

दार्चुला । शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख भन्दा बढी मूल्यका माेबाइल खरिद गरेकाे...

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न आग्रह

कञ्चनपुर । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको साढे १७ लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका हुन् ।

1 2 29 30 31 100 101