देश
‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत्...
विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इलर्निङ सेन्टर स्थापना गरिएको...
सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि...
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी...
सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म...
कारागारमा एआई एक्सरेबाट क्षयरोगका बिरामी खोजिँदै
जिल्ला कारागार प्रमुख प्रकाश ढुङ्गानाले क्षयरोग निवारणका लागि समुदायस्तरमा जस्तै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य...
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता
मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् ।
धरानमा छुरा प्रहारबाट युवकको हत्या
धरान । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आज...
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ
काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ ।...
बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै
पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको...
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको...
राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता
सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ...
बुटवलमा मिडिया मन्थनः पत्रकारितासँगै सार्वजनिक सरोकारका विषयमा बहस
मिडिया मन्थनको आजको पहिलो सत्रमा ‘लुम्बिनीको पर्यटनः पर्यटक र पैसा कसरी भित्र्याउने’ विषयमा आयोजित...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएका छन् ।...
भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
भोलिसम्म जारी रहने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रशाधनका सामग्री, हस्तकला,...
ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने...
सार्वजनिक यातायातलाई मर्यादित र उच्चपदस्थले चढ्ने योग्य बनाउनुपर्छः सभापति गजुरेल
गजुरेलले सार्वजनिक यातायातको स्तर अझै अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गर्दै आफूले सार्वजनिक बसमा...
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदै छ । भोलि नै...
यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्छः मन्त्री थापा
काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई २१...
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
काठमाडौं । मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको...

