देश
तीज मान्न निशुल्क नौनी घ्यू वितरण
भदौ १४,चितवन । चितवनको खैरहनी नगरपालिका १० शान्तिवजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले...
केन्द्रमा अधिवेशन गर्न नसक्ने कति सभापति छन् ? तिनलाई किन नहटाएको?
१. नेपाली जनता र ब्यावसायीहरु करको चरम मारमा परेका छन्। मुल्यबृद्धि आकासिएको छ। किसानका...
भगवती चौधरीले पठाइन प्रधानमन्त्रीलाई मन छुने पत्र ‘पिएम बा, मेरो अस्तित्व कहाँ छ ?’
भाद्र १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य, पूर्वराज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री तथा...
शिक्षक बिरामी हुँदा स्कूल बन्द
भाद्र १३, कञ्चनपुर । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।...
मापदण्ड पालना नगर्ने दुई दर्जन उद्योग र अस्पताल कारवाहीमा परे
भाद्र १३, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण...
घुस रकम सहित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ पक्राउ
भाद्र १३, कैलाली । कैलालीमा यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना कर्मचारी घुस रकम...
मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै
भाद्र १३, महोत्तरी । जलेश्वर– उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र...
राष्ट्रपति भण्डारीले गरिन् विधेयक प्रमाणीकरण
भाद्र १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको...
२६ वर्षपछि फरार अभियुक्त पक्राउ
भाद्र १३, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी...
अशोक लेलैण्ड र सिर्जना फाइनान्सद्वारा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
भाद्र १३, काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रर्वधित अशोक...
सुडान काण्डका दोषी शम्भु भारती पक्राउ
भाद्र १३, काठमाडौं । सुडान काण्डका दोषी पक्राउ परेका छन् । नेपाल प्रहरीको सुडानमा...
एनआईसी एशिया बैकको नयाँ सुपर चमत्कारी योजना
भाद्र १३, धरान । “बैक पनि साथी पनि राम्रो पनि हाम्रो पनि” भन्ने मुल...
चाडपर्वलाई लक्षित गर्दै एन आई सीले ल्यायाे सुविधायुक्त योजना
भाद्र १३, काठमाडाैँ । एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर...
धरानमा तीजको अवसर पारेर पाककलाको प्रदर्शनी
भाद्र १३, धरान । धरान १० स्थित प्राइम भिजन इन्ष्टियुट अफ होटल मेनेजमेण्ट कलेजलका...
राष्ट्रियसभाको आजको बैठकमा समितिका दुई प्रतिवेदन पेश
भाद्र १३, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको...
गौशलाको कुखुरा फर्ममा आगलागी
भाद्र १३, महोत्तरी । शुक्रबार बिहान महोत्तरीको एक कुखुरा फर्ममा आगलागी भएको छ । ...
‘मन पशुपतीमा जलिरहेका लासले हैन, छेउमै काल पर्खिरहेका वृद्धाआश्रमको भिडले भकानिन्छ’
पशुपति गइरहन्थे म । कामको ब्यस्तताले धेरै भयो जान पाएकी थिइन। बल्ल आइतबार समय...
खेल्ने उमेरमा विवाह, विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद
भदौ १३, रोल्पा । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिन पुगिन्...
लायन्य क्लब अफ विराटनगर एलिटद्धारा विद्यार्थीलाई क्यान्सर रोगको ‘अवारनेस’
भाद्र १२, विराटनगर । विराटनगर स्थित गोह्राह उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै...
कुमारी बैंकले ल्यायो सारथीमा क्यूआर पेमेन्ट प्रविधि
भाद्र १२, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने...

