राष्ट्रपति भण्डारीले गरिन् विधेयक प्रमाणीकरण

भाद्र १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित भएको छ । 

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएपछि उक्त विधेयक प्रमाणित गरेकी हुन्  ।   

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक  प्रमाणीकरण गरेकी हुन् ।   

Image result for राष्ट्रपति भण्डारीले गरिन् विधेयक प्रमाणीकरण

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =