archive
ट्याक्सी चालक समातिएपछि व्यवसायीहरु आन्दोलित
पोखरा, पुस २६ । ट्याक्सी चालकहरुले पोखरा मुख्यबजारका चोकहरुमा आफ्ना सवारी साधन तेर्साएर आगमन...
सात वर्ष साउदी बसेकी सुनिताको कमाइ : मानसिक रोग !
बनियानी, झापा । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ...
अनन्तरामले तोडे विश्व किर्तिमान
असोज २२, काठमाडौँ । लगातार भाषण गरेर विश्व किर्तिमान कायम गर्न असोज १९...
चौतारामा फेला परेको बम निष्क्रिय
मङ्सिर ४, रसुवा । नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे...
मलेसियामा नेपालीको मृत्यु
कात्तिक २२, काठमाडौं । मलेसियाको जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत एक...
सदरमुकाम गुलरिया जोड्ने हुलाकी सडक हिलाम्मे हुँदा सास्ती
साउन १०, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया देखि भुरिगाउँ र कोठियाघाट हुलाकी सडक हिलाम्मे...
माओवादी नेता यादवद्धारा जाडो पीडितलाई कम्बल वितरण
राजविराज, माघ ७ । पूर्वमन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेशकुमार यादवले अत्यधिक चिसोबाट...
पशुपतिमा महाशिवरात्रिको तयारी शुरु
काठमाडौं, माघ २५ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति...
खोलामा पुल नहुँदा रोकियो विद्यार्थीको पढाइ
जाजरकोट, १३ साउन । साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या...
ढुक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आह्वान
मंसिर २०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क...
डलर तस्करी आरोपित पाईलटको रोकियो विदेश तालिम
काठमाडौं, भदौ ९ । विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण...
वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न प्रतिवद्ध: विश्वकर्मा
इटहरी, साउन १६ । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून...
‘ट्राफिक समस्या समाधानमा सहकार्यको खाँचो’
काठमाडाै, १६ साउन । काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला सबै पक्षको सहयोग...
मानवअधिकार, न्याय र शान्ति निर्माण सम्बन्धी सुरक्षाकर्मीलाई तालिम
रुकुम, साउन ९ । रुकुमका सुरक्षाकर्मीलाई, मानवअधिकार, संक्रमणकालीन न्याय र शान्ति निर्माण सम्बन्धी ३...
सानिमा बैङ्कको अध्यक्षद्वारा सपथग्रहण
असाेज ३०, काठमाडाैं । हालै सम्पन्न १३आै वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित बिनय कुमार...
मन्त्रालयगत एजेण्डामा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं, असार २९ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने...
छवीको रेखालाई ‘थ्यांक यु सो मच नानी’
काठमाडौँ, भदौँ २३ । सम्बन्ध रहोस् पूर्व पति/पत्निद्वय निर्माता छवि ओझा र रेखा थापाजस्तो...
हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : महिलालाई अन्याय हुन दिन्न
ललित सिंह, बझाङ । जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत...
नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’
काँकडभिट्टा, ११ पुस । नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफँैले...
स्मार्टफोन तातेर हैरान हुनुहुन्छ त्यसो भए यसो गर्नुस् !
काठमाडौं । जेठ महिनाको सुरुवातसँगै गर्मी बढेर आएको छ । जेठको गर्मीबाट मानिस मात्रै...

