प्रधानमन्त्री साह संसदको बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री साह उपस्थित भएका हुन् । गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि पहिलो पटक प्रधानमन्त्री साह संसदमा उपस्थित भएका हुन् ।

प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकमा सहभागी भएका छन् । संसदमा प्रधानमन्त्रीले दिभएको अभिव्यक्तिपछि अहिलेसम्म पनि प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =