एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =