सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई भोलि काठमाडौं ल्याइने
२०८३ असार ८ गते

तस्बिर: मकालुखबर
काठमाडौं । पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भोलि नेपालगञ्जबाट पहिलो उडानमार्फत काठमाडौं ल्याइने भएको छ ।
स्रोतका अनुसार उनलाई काठमाडौं ल्याएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
२०८३ असार ८ गते
प्रतिक्रिया
One thought on “सुर्खेतमा पक्राउ परेका विष्णु पौडेललाई भोलि काठमाडौं ल्याइने”
Leave a Reply Cancel reply
सम्बन्धित










एमाले, काङ्रेस, मावोवादी (एस), मधेशवादी सबै लाभको पद लिएकाको सम्पत्ति छानबिन होस नकि कुनै अमुक पार्टीको नेताको मात्र।