नेदरल्यान्ड्स र जापान बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जापानले नेद्ल्यान्ड्ससँग बराबरी खेलेको छ । सोमबार राति सम्पन्न खेलमा जापान र नेद्ल्यान्ड्सले २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो ।

चारै गोल दोस्रो हाफमा सम्भव भयो । ५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए ।

६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए । तर, खेल सकिनै लाग्दा ८९ औं मिनेटमा दइची कमाडाले गोल गर्दै जापानको हार टारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =