अमेरिकी सैन्य कारबाहीमा भेनेजुएली कुख्यात समूहका नेता मारिएको ट्रम्पको दाबी
२०८३ जेठ ३१ गते

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलाली मूलको कुख्यात समूह ट्रेन डे अरागुआका सर्वोच्च नेतालाई मारेको घोषणा गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले यस समूहलाई सुरक्षा खतरा मान्दै आधिकारिक रूपमा आतंकवादी संगठनको संज्ञा दिएको छ । राष्ट्रपति ट्रम्पले एक वक्तव्यमार्फत यस महत्वपूर्ण सैन्य सफलताको जानकारी दिएका हुन् ।
२०८३ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








