प्रधानमन्त्री लक्षित रक्षाको व्यङ्ग्य- ‘प्रश्न उ किन बोलेन ? होइन, सुन्न खोजिरहेको छैन ? भन्ने हो’
२०८३ जेठ ७ गते

काठमाडौँ । जेनजी अभियानकी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यङ्ग्य गरेकी छन् ।
आज सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले प्रधानमन्त्री शाहलाई व्यङ्ग्य गरेकी हुन् ।
‘प्रश्न ‘उ किन बोलेन ?’ भन्ने हुँदै होइन। प्रश्न ‘उसले के सुन्न खोजिरहेको छैन ?’ भन्ने हो ।’ उनले लेखेकी छन् ।
हाल प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै लगातार प्रश्न उठाइरहेका छन् ।
२०८३ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








