प्रतिनिधिसभा बैठक सुरु
२०८३ जेठ ५ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ ।
२०८३ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








