रास्वपाका संसदीय दलले ११ बजे अनौपचारिक छलफल गर्ने 

काठमाडौं । रास्वपाका संसदीय दलले आज बिहान ११ गते अनौपचारिक छलफल गर्ने भएका छन् । छलफलमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने बताइएको छ ।

बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने छलफलमा काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिका लागि पार्टीले निर्देश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =