तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री

एजेन्सी । इरानका उप–परराष्ट्रमन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताएका छन् । अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा उनले आफूहरूको क्षेत्रमा युद्धविराम आवश्यक रहेको बताए ।

तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध रहेको उनले बताए । आफूहरू यो शत्रुता अन्त्य गर्न धेरै प्रतिबद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =