दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले  नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।

उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठशान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो ।

अदालतको आदेशसँगै नेता दीपक खड्कालाई हालको अवस्थामा थुनामै राख्ने निर्णय कायम भएको छ । खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =