अमेरिकामा ‘बले’ विरुद्ध बलात्कारको मुद्दा दर्ता
२०८२ चैत २६ गते

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ ।
अमेरिकामा अध्ययनरत नेपाली छात्रा संगम बिष्टले आफूमाथि बलात्कार भएको आरोप लगाउँदै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी) मा केही दिनअघि एफआइआर दर्ता गराएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार उजुरी दर्तापछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।
यस प्रकरणमा आवश्यक परे अमेरिकी र नेपाली प्रहरीबीच समन्वय हुन सक्ने बताइएको छ ।
२०८२ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








