Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
एमाले केन्द्रीय सचिवालय बैठक जारी, बैठकका लागि पार्टी कार्यालय पुगे एमाले नेताहरू
मकालु खबर
२०८२ चैत १४ गते
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक सचिवालय बैठक डाकेको छ । बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय च्यासल पुगेका छन् ।