बेरुतमा धुवाँको मुस्लो, तेहरानमा विस्फोटनको ठूलो आवाज
२०८२ फागुन १९ गते

एजेन्सी । इजरेलले इरानको राजधानी तेहरान र लेबननको राजधानी बेरुतस्थित सैन्यस्थलहरूमा आफ्नो सेनाले आक्रमण गरिरहेको बताएको छ ।
बेरुतमा धुवाँको मुस्लो उठेको देखिने केही केही ताजा तस्बिर प्राप्त भएका छन् ।
समाचारसंस्था एएफपीले तेहरानमा विस्फोटनहरू भएका र त्यसपछि ठूलो आवाज सुनिएको विवरण दिएको छ।
२०८२ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








