चलचित्र समिक्षा

हलमा चलिरहेको फिल्म ‘श्री बुकुरो’ कस्तो छ? [भिडिओ]

वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको मुख्य भूमिका रहेको यस फिल्मलाई सुदीप भूपाल सिंहले निर्देशन गरेका हुन् ।

काठमाडौँ । फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको मुख्य भूमिका रहेको यस फिल्मलाई सुदीप भूपाल सिंहले निर्देशन गरेका हुन् ।

फिल्ममा अभिनेत्री गिरीसँगै निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा लगायतको अभिनय देख्न सकिन्छ ।

सुदीपको निर्देशनमा बनेको यो तेस्रो फिल्म हो । यसअघि उनले फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । उनी ९ वर्षपछि पुन फिल्म निर्देशनमा फर्किएका हुन् ।

श्री-सम्मान सूचक शब्द हो भने, बुकुरो- पश्चिमतिर बोलिने शब्द अथवा घर वा सानो आश्रय हो ।

त्यसो भए, पारिवारिक कथामा आधारित फिल्म ‘श्री बुकुरो’ कस्तो बनेको छ त ?

आउनुस्, ढिला नगरी हामी अगाडी बढौँ यसको रिभ्युतर्फ ।

भिडिओ हेर्नुहोस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =