गगन समूह पनि निर्वाचन आयोगमा (तस्बिरहरू)

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा रहेको समूह फेरि निर्वाचन आयोगमा पुगेको छ ।

देउवा पक्ष निर्वाचन आयोगमा पुगेपछि त्यसको काउन्टर दिन गगन पक्ष पनि आज आयोगमा पुगेको हो ।

शुक्रवार बिहान देउवापक्षका नेताहरू निर्वाचन आयोग पुगेका थिए । उनीहरूको दाबीको प्रतिवाद गर्न गगन पक्ष दिउँसो २ बजे निर्वाचन आयोग पुगेको हो ।

निर्वाचन आयोगले पनि गगनपक्षलाई छलफलका लागि बोलाएको थियो ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =