बन्द सत्र सुरु हुनु अघि भृकुटीमण्डपमा एमालेजनको चहलपहल (तस्बिरहरु)
२०८२ मंसिर २८ गते

काठमाडौं । बन्द सत्र सुरु हुनु अघि भृकुटीमण्डपमा प्रतिनिधि र नेताको चहलपहल बढेको छ ।
चहलपहलमा भृकुटीमण्डपस्थित बगैंचा हुँदै बन्द सत्र हल पुगिने बाटोहरुमा फोटो प्रदर्शनी देख्न सकिन्छ ।
त्यसैगरी प्रतिनिधि र नेताहरु भलाकुसारीमा व्यस्त रहेका छन् भने कोहि फोटो खिच्दै कोहि आराम गर्दैमा ।
एमाले महाधिवेशनमा निर्वाचनको लागि ९० वटा बिद्युतिय भोटिङ मेसिन राखिने छ जसमा एकपटकमा ८० वटा प्रयोग गर्ने र १० वटा जगेडा राखिने छ ।

२०८२ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








