सामान्य बढ्यो सुनको मूल्य

काठमाडौं । सोमवार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ ।

आईतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =