विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं। गैह्र सरकारी संस्था माइती नेपालले ३८ औं विश्व एड्स दिवस (डिसेम्बर १) को पूर्वसन्ध्यामा आज (आइतबार) साँझ गौशाला स्थित प्रहरी वृत्त संगै दीप प्रज्वलन गरेको छ।

माइती नेपालका अनुसार एचआईभी एड्सका कारण विश्वभर मृत्युवरण गरेका सबैको आत्माको चीरशान्तीको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।

सन् २०२५ को तथ्यांक अनुसार नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी सङ्क्रमित छन्। जसमध्ये महिला १४ हजार र पुरुष १९ हजार बढी रहेका छन् ।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =