विवाहबन्धनमा बाँधिँदै पूजा र युद्ध

काठमाडौँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री पूजा शर्मा र युद्ध बानियाँ अब विवाहबन्धनमा बाँधिने भएका छन् ।

उनीहरूले आगामी मङ्सिर २० गते विवाह गर्न लागेका हुन् ।

पूजा र युद्धको विवाह काभ्रे–साँगामा रहेको पाँचतारे होटल फर्च्युनमा हुने बताइएको छ ।

उनीहरूले करिब ६ वर्ष लामो आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =