निश्चल बस्नेतलाई मातृशोक

काठमाडौँ । निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ ।

आज बिहान ओम अस्पतालमा उपचारका क्रममा उनकी आमा अमृता बस्नेतको निधन भएको हो ।

उनी विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । तर पछिल्लो समय उनलाई निमोनियाँले च्यापेको थियो ।

७१ वर्षको उमेरमा उनको निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =