मध्यपूर्व आणविक हतियारमुक्त क्षेत्रको लागि इजिप्टको आह्वान

काठमाडौं । इजिप्टले शनिबार मध्यपूर्वमा आणविक हतियारमुक्त क्षेत्रको लागि आह्वान दोहोर्‍याएको इजिप्टको विदेश मन्त्रालयले बताएको छ ।

अर्को हप्ता भियनामा हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलनको ६९ औं नियमित सत्रअघि इजिप्टले यस क्षेत्रका सबै देशहरूलाई अपवाद बिना आणविक हतियार अप्रसार सन्धिमा सामेल हुन आग्रह गरेको हो ।

सन्धिको पालनाले पारदर्शितालाई बढावा दिने र आणविक कार्यक्रमहरू ह्यान्डल गर्ने दोहोरो मापदण्डलाई रोक्ने विश्वास लिइको छ । साथै क्षेत्रीय तनावलाई कम गर्न मद्दत गर्ने पनि विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =