सन्दीप लामिछानेको गीत ‘मायामा छु कि म’ सार्वजनिक

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेको गीत ‘मायामा छु कि म’ सार्वजनिक भएको छ ।

हिजो मंगलबार सन्दीप लामिछाने युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

यो गीत उनको एल्बम ‘तिमी नै’ को दोस्रो गीत हो । जसमा प्रेममा पर्दाको भावनाहरू व्यक्त गरिएका छन् ।
सार्वजनिक गीतमा सन्दीपकै स्वर तथा रचना रहेको छ भने उल्लास मकरतीको शब्द रहेको छ ।
यस गीतलाई सञ्जीव बराइली र अनमोल थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =